नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Friday, November 6, 2009

साथीहरु......

चिसो चिसो रातको सपनीमा आउनु
मन    मुटुका   पाना  पनाभारी  छाऊनु


आज लाई बिदा साथी फेरी फरकि आऊछु
त्यों बेलामा संगालेका बेथाहरू गाऊनु


गुड नाईट भन्छु अब अरु केही छैन
सपनिका सारा खुसी बिपनिमा पाऊनु

    View more on http://www.ntc6969.blogspot.com/





Search Engine Optimization and SEO Tools

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..