नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Thursday, November 12, 2009

एक मुक्तक ..

सम्झनामा पौडिएर, तिमीसंग  भेट्न खोजें 
लगेजती योमनका, तिर्खाहरू मेटन खोजें...

नतीजायो उल्टाभयो, आंखातरी हिंडीदियौ..
अन्धकार छायो मनमा, आफ्नै घांटी रेटन खोजें..

1 comment:

खोजी गर्नुहोस.. साथ मा गूगल ..