नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Sunday, November 8, 2009

दु:खको कुरा

फेरी आज हाम्रो, देश दु:खी रहेछ..
मौका पायें भन्दै, दुष्ट फुरी रहेछ..

पराईको के कुरा, आफ्ना भेस धारीले
यहाँ आफ्नै को, अस्मिता लुटी रहेछ..

भो छाड़ अब, मन को के कुरा भो
तेशै-तेशै आफ्नो, शिर झुकी रहेछ..


अचम्मभो फेरी, मोहमा डुबेर हो की  
अशांति यो झांगिने, मौका कुरी रहेछ..

2 comments:

  1. ya it's really good.

    ReplyDelete
  2. yes, its like our political "leaders?" they only think of themself. Good gajal "Sarwatra Ji" keep it up....

    ReplyDelete

खोजी गर्नुहोस.. साथ मा गूगल ..