नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Tuesday, December 8, 2009

गजल-मेरो गन्थन



गजल एऊटा तेस्तो बिधा हो जसले मन मा झंकार पैदा गर्छ ! वास्तबमा गजलकार को सफलता र असफलता भन्नु नै मन भित्र हलचल पैदा गर्न सक्नु र न सक्नु संग सम्बंधित रहन्छ ! यो गीय बिधा भएकोले स्पस्ट र सरल हुनु अत्त्याबस्यक हुन्छ ! कुनै-कुनै गजलहरु जटिल भासा मा भेटिनछन जसको अन्य पक्ष्य अत्तयंत सबल भयेपनी सरल भाषा को अभाभ ले गर्दा खासै श्रोता को मन जीतन सकेको देखिदैन ! यो बिधा पढ्न र गाऊन मिलने भएकोले होला निरंतर बढ्दो अबस्थामा रहेको छ !

बुलबुल-रात्रि मा गीत गाऊने एक ईरानी चरा, भनिन्छ येसैको बिरही स्वोर को पीछा मानिस ले गजल मा गरेको छ ! इरान देखि नेपाल लागयत विशो को येत्र गर्दा गजल ले पनि ठुलो फड्को मारेको छ ! जब साम्स-कैस, जसको पालामा गजल लाई "स्त्री संगको वार्ता"को रूप मा मात्र लिईने गजल बिधा आज देश, समाज, क्रांति, लगायेतका पक्ष्य समेटन सफल हुनु ले येसको सफलता दर्शाऊछ !

3 comments:

  1. Can you please keep a link to http://www.bulbulonline.com/ in this blog. I will be very thankful for your effort.

    ReplyDelete
  2. thank you for Adding the link to the website http://www.bulbulonline.com/ can you please change the title of the link as "bulbul - yeuta irani chara" as per in my name. because the title now is a bit confusing its not a site for gajal its site for Bulbul Program.

    ReplyDelete

खोजी गर्नुहोस.. साथ मा गूगल ..