नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Tuesday, November 24, 2009

एक मुक्तक

पिरातिको विरुवामा   विस सींचे जस्तो भयो
कीन आज तिम्ले फेरी सीमा मीचे जस्तो भयो !!

तारा झर्यो जुन झर्यो सगरको सूर्य झर्यो
आकाशनै झरिकन मुटु थिचे जस्तो भयो !!!!!

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..