नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Friday, November 13, 2009

२०६४/०४/०६-२३:१५

गुलाबको रंग चोरी, लाली छर्यौ सुबदना,
मन-मुटु लियौ मेरो, मोहा गर्यौ सुबदना..!!

पिऊदैछु  तिम्रोसाथ , सुराहरू यों निसमा.....
प्रणयका मदिराले, प्याला भर्यौ सुबदना....!!

प्यासी तिम्रा अधरका, बातहरू मीठा-मीठा..
ह्रीदययो  चोर्यौ   तेंही,  बास सर्यौ सुबदना....!!

फूल भन्नु तिमीलाई, होला तिम्रो अपमान..
फूल भन्दा सुन्दर मेरो, प्रीत पर्यौ सुबदना....!!!!

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..