नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Thursday, November 12, 2009

२०६३/१२/०५-२२:४३

नजर  जुधेर  लजायौ
मुटुमा लुकेर लजायौ.!!

मीठाती अतीत मा तिमी
बहाना बुझेर लजायौ...!!

खुलदुली मुटुका मेटने
शब्द यी सुनेर लजायौ..!!

बगान गुलाबी फूलको
येसैमा भुलेर लजायौ...!!

कम्पित अधर देखेंथे
खै कता छुपेर लजायौ..!!

नसायो मायाको शाह्रो भो
हो मिठो दु:खेर लजायौ..!!

चाहेथ्यौ यो ज्यान  तिम्रो भो 
लक्ष्य मा पुगेर लजायौ...!!!!!!!

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..