नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Saturday, November 14, 2009

२०६५/०३/११-०९:१७

गुलाबिती तिम्रा, अधरको बयान.
हेर्दै मात लाग्ने, नजरको बयान..!!

सिम-सीमे झरिमा, मिठो कल्पनामा.
तिमी संगै गरेको, सयरको बयान...!!

निद्रा भाग्यो कहाँ, प्यालाको यो लाम.
चुस्की लिने त्यही, प्रहरको बयान...!!

मधुर    दीपको ,  सुनौलो     प्रकाश..
आत्मीयता को त्यो, सफरको बयान...!!!!

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..