नेपालका हिमालहरुको हिमरेखा ५००० मि. भन्दा माथि–माथि सर्दैछ भने हिमालहरु नाङ्गा भइ काला–काला देखिदै छन् । खै ! कसले ध्यान दिनुपर्नेहो ?

Tuesday, November 24, 2009

२०६२-११-०८ सोमबार

जवानी खुलेको, तिमीमा चढ़ाए
म आफै घुलेको, तिमीमा चढ़ाए !!

म भक्ति गरुला, तिमी हौकी? देवी
जे पाए फूलेको, तिमीमा चढ़ाए !!

नसायो त्योतिम्रो, मुटुमा शाह्रो भो 
त माया झुलेको, तिमीमा चढ़ाए !!

लुकाई म राखी, बसेको छू माया
मुटुमा हुलेको, तिमीमा चढ़ाए !!

बेहोसी बनायौ, ती आखा जुधाई 
अरुमा भुलेको, तिमीमा चढ़ाए !!!

No comments:

Post a Comment

खोजी गर्नुहोस.. साथ मा गूगल ..